Friday, July 3, 2026
spot_img

माण्डु हाइड्रो अब ३२ मेगावाटको, थपिएको १० मेगावाटबाट उत्पादन सुरु

spot_img
spot_img

माण्डु हाइड्रोपावरद्वारा प्रर्वद्धन तथा संचालित बागमति साना जलविद्युत आयोजनाको क्षमता बढेको छ । यस अघि २२ मेगावाट रहेको सो आयोजनाको क्षमता अब १० मेगावाटले बढेर ३२ मेगावट भएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार थप गरिएको १० मेगावाटको निर्माण कार्य सम्पन्न भई विजुली उत्पादन सुरु भएको छ । चैत्र १० गतेबाट विजुलीको परिक्षण उत्पादन सुरु गरेर राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको कम्पनीले जनाएको छ  ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरको आईपीओ आज बाँडफाँड हुँदै

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...
spot_img