Wednesday, July 29, 2026
spot_img

माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त

spot_img

माण्डु हाइड्रोपावरको संञ्चालक समितिको अध्यक्ष पदमा रविन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते बसेको संञ्चालक समितिको बैठकले रविन्द्र लाल श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।

सोहि बैठकले यस अघि अध्यक्ष रहेका महेश्वर प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ । उनले आफ्नो कार्यव्यस्तताका कारण देखाउदै राजीनामा दिएका हुन् ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डा र मासुको खपत बढ्न थाल्यो, मूल्य पनि वृद्धि

बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै मासु र अण्डाको खपत बढ्न...

५ घण्टा लामो छलफलमा अर्थमन्त्रीसँग उद्योगीले के के भने ?

मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको छलफल भन्दै...

 हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले...

पहिलोपटक जापान जाँदै ‘गोल्डस्टार’ जुत्ता

नेपालको अग्रणी फुटवेयर ब्राण्ड ‘गोल्डस्टार’ अब जापानमा निर्यात हुने...

आज पनि सस्तियो सुन

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार...

सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी पार्टनर बन्यो ‘स्काइवेल’

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज सुदूरपश्चिम रोयल्सको ग्रीन मोबिलिटी...
spot_img