Thursday, July 9, 2026
spot_img

एचआईडीसीएलका डेपुटी सीइओ रहेका रजौरिया बुढीगण्डकीको सीइओ नियुक्त

spot_img

बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अरुण रजौरिया नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले रजौरियालाई सीइओ नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुने छ ।

कम्पनीले खुला प्रतिस्पर्धाबाट सीइओ नियुक्त गरेको हो। कम्पनीको सीइओको लागि धनकुटाका राजु श्रेष्ठ, दाङका अरुण रजौरिया, तनहुँका पवन अधिकारी र गोरखाका कृष्ण सिंह बस्नेतको आवेदन परेको थियो। जस मध्ये रजौरियाले बाजी मारेका हुन् ।

अरुण रजौरिया एचआईडिसिएलको डेपुटी सीइओ थिए।  उनी ९ वर्ष देखि एचआईडिसिएलमा आवद्द थिए। उनी एचआईडिसिएलको सीइओको दौडमा पनि थिए । उनी बुढीगण्डकीको सीइओ नियुक्त भएसंगै एचआईडीसीएलमा दुवै डेपुटी सीइओ पद रिक्त भएको छ  ।

गोरखा र धादिङमा पर्ने गरि प्रस्ताव गरिएको १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्नको लागि यो कम्पनी गठन गरिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img