Tuesday, February 10, 2026
spot_img

मैलुङ खोला जलविद्युत कम्पनीको २९ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

spot_img
spot_img

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको २९ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८१ साउन २६ गते समाप्त हुने भएको छ । कम्पनीको संस्थापकले धारण गरेको २५ लाख ७७ हजार कित्ता शेयर, स्थानीयस्नागा रहेको ३ लाख ६८ हजार १ सय ४४ कित्ता शेयर र कर्मचारीसँग रहेको १४ हजार ७ सय २६ कित्ता गरि कुल २९ लाख ५९ हजार ८ सय ७० कित्ता शेयरको लकइन अवधि खुल्ने लागेको हो ।

सार्वजनिक निष्काशन गरि शेयर बाँडफांड गरेको ३ वर्षसम्म यी शेयर बिक्री गर्न नपाइने गरि लकइनमा राख्नु पर्ने व्यवस्था छ ।लकइन अवधि खुलेपछि भने संस्थापक, स्थानीय र कर्मचारीले ति शेयर बिक्री गर्न सक्ने छन् ।

कम्पनीले २०७८ साउन २६ गते सर्वसाधारणलाई निष्काशन गरिएको शेयर बाँडफांड गरेको थियो ।

 

 

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावसँग सम्बन्धित टिकटक भिडियो बनाएर ५० हजार जित्ने अवसर

निर्वाचन आयोगले चुनावसँग सम्बन्धित भिडियोहरुलाई पुरस्कृत गर्ने भएको छ...

चुनाव आउँन अब २३ दिन मात्र बाँकी, १०० वटा निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउँन...

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...

सीडीएसकी प्रविन पन्दाकको नियुक्ति बदरको माग गर्दै रिट दायर

सीडीएससी एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध संचालक प्रविन पन्दाकको नियुक्ति...

महासंघको पहलमा नेपाल आएको कतारी प्रतिनिधि मण्डल भेटघाटमा व्यस्त

नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा नेपाल आएको कतार चेम्बर...

भुजुङ्ग हाइड्रोको आईपीओ मंगलबार बाँडफाँड हुँदै

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ...
spot_img