Wednesday, July 29, 2026
spot_img

रिडी पावर कम्पनीकोअध्यक्षमा कुबेरमणि नेपाल नियुक्त

spot_img

रिडी पावर कम्पनीको अध्यक्षमा कुबेरमणि नेपाल नियुक्त भएका छन् । कम्पनीको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई अध्यक्ष नियुक्त गरेको हो।

यस अघिका अध्यक्ष सञ्जिव न्यौपानेले आफ्नो कार्यव्यस्तताको कारण अध्यक्ष र सञ्चालक पद दुवैबाट राजीनामा दिएका थिए । बैठकले उनको राजीनामा स्वीकृत गर्दै नेपाललाई अध्यक्ष चयन गरेको हो ।

बैठकले कम्पनीको प्रबन्ध सञ्चालक पदमा नवनियुक्त संचालक सन्तोष अधिकारीलाई नियुक्त गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा लिन सकिने

कुमारी बैंक र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइन प्रा.लि....

बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डा र मासुको खपत बढ्न थाल्यो, मूल्य पनि वृद्धि

बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै मासु र अण्डाको खपत बढ्न...

५ घण्टा लामो छलफलमा अर्थमन्त्रीसँग उद्योगीले के के भने ?

मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको छलफल भन्दै...

 हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले...

पहिलोपटक जापान जाँदै ‘गोल्डस्टार’ जुत्ता

नेपालको अग्रणी फुटवेयर ब्राण्ड ‘गोल्डस्टार’ अब जापानमा निर्यात हुने...

आज पनि सस्तियो सुन

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार...
spot_img