Thursday, July 16, 2026
spot_img

यी ४ तरिकाबाट हेर्न सकिनेछ कक्षा १२ को नतिजा

spot_img

नेपाल टेलिकमले विभिन्न ४ तरिकाबाट कक्षा १२ को परीक्षाको परीक्षाफल हेर्न सकिने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२, सानोठिमी, भक्तपुरबाट प्रकाशित हुने २०८१ सालको कक्षा १२ को परीक्षाफल IVR, SMS, USSD तथा Website मार्फत प्राप्त गर्न सकिने टेलिकमले जनाएको हो ।

नतिजा आज साँझसम्ममा प्रकाशन हुने जनाईएको छ। टेलिकमका अनुसार निम्न तरिकाबाट नतिजा हेर्न सकिने छ ।

IVR का लागि : नेपाल टेलिकमको Land line phone, Mobile बाट १६०१ डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

SMS का लागि:Mobile को Message box मा NEB टाइप गरी १६०० मा पठाउने ।

USSD का लागि : नेपाल टेलिकमको Mobile बाट * १६००# डायल गरी प्राप्त निर्देशानुसार गर्ने ।

Web का लागि : नेपाल टेलिकमको Website: https://neb.ntc.net.np मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिनेछ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

सांसदबाट राजीनामा दिएर BYD को कार्यकारी पदमा काम गर्न थाले हंगेरीका पूर्व विदेशमन्त्री

हंगेरीका पूर्व विदेशमन्त्री तथा व्यापारमन्त्री Péter Szijjártó ले सांसद...

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयरबजारबारे पनि छलफल

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ...

भारतद्वारा सवा ६ खर्बको मोबाइल फोन योजना स्वीकृत, ३९० खर्बको मोबाइल उत्पादन लक्ष्य

भारतले मोबाइल फोनको उत्पादन बढाउन विशेष योजना स्वीकृत गरेको...

नेप्सेमा एभरेष्ट कलरको शेयर सूचीकृत, ECL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एभरेष्ट कलर लिमिटेडको शेयर सूचीकृत...

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट)...

सुनको भाउ बढ्यो

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...
spot_img