spot_img

४ यात्रु सवार हेलिकप्टर सम्पर्कविहीन

spot_img

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसी गएको एयर डाइनेस्टीको हेलिकप्टर सम्पर्कविहीन भएको छ । दर्ता नम्बर ९एन–एजेडी भएको हेलिकप्टर बेपत्ता भएको हो ।

त्रिभुवन विमानस्थलका अनुसार आज दिउँसो १ः४ बजे काठमाडौंबाट उडेको हेलिकप्टर नुवाकोटको सूर्यचौर भन्ने स्थानपछि सम्पर्कमा आएको छैन ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार शिवपुरी–७ सूर्य चउर क्षेत्रमा हेलिकप्टर देखिएको जानकारी स्थानीयले गरेपछि सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

उक्त हेलिकप्टरमा ४ जना सवार रहेको बताइएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...