Thursday, July 2, 2026
spot_img

पूरानो बाइक र स्कुटरसँग टियागो ईभी साट्ने मौका

spot_img
spot_img

पूराना बाइक तथा स्कुटरसँग टाटाको टियागो ईभी साट्न पाइने भएको छ । जुनसुकै ब्राण्डका पूराना दुइ पाङ्ग्रे सवारीसँग टाटाको टियागो ईभी साटेर घर लैजान पाइने भएको हो ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘स्वीच टु टियागो ईभी’ क्याम्पेनमार्फत ग्राहकहरुका लागि यो सुविधा ल्याएको हो । यस अफर अन्तर्गत ग्राहकहरूले जम्मा ४ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै टियागो ईभी किन्न सक्नेछन् । यो क्याम्पेन बैशाख ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ ।

ग्राहकले आफूसँग भएको पूरानो बाइक तथा स्कुटरको उत्कृष्ट भ्यालूएशन, नगद छुट, निःशुल्क एक्सेसरिज र एक वर्षको सवारी कर छुट समेत पाउने छन् ।

सिप्रदी नेटवर्कमार्फत आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, निःशुल्क होम चार्जिङ इन्स्टलेशन पाउनुका साथै, एकजना भाग्यशाली ग्राहकले आइफोन–१७ प्रो म्याससमेत जित्ने छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...
spot_img