Tuesday, April 21, 2026
spot_img
spot_img

आज सकिँदै नाइमा एक्स्पो, अहिलेसम्म ९१ हजारले गरे अवलोकन

spot_img
spot_img

नाइमा नेपाल मोबिलिटी एक्स्पो आज सकिँदैछ । सुरु हुँदा साउन २१ गतेदेखि २५ गतेसम्म आयोजना हुने भनिएपनि अवलोकनकर्ताको उत्साह बढेपछि एक दिन थप गरिएको थियो ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)का अनुसार एक्स्पोमा अवलोकनकर्ताको घुइँचो देखिएको छ । गाडी हेर्ने, नयाँ नयाँ मोडलबारे रुची राख्ने, गाडीको बारेमा सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरुको घुइँचो रहेको नाइमाले जनाएको छ ।

नाइमाका अनुसार अहिलेसम्म ९१ हजारभन्दा बढीले एक्स्पोको अवलोकन गरेका छन् । एक्स्पोको पहिलो दिन १५ हजार, दोस्रो दिन १३ हजार ५ सय, तेस्रो दिन १९ हजार ५ सय, चौथो दिन २१ हजार ५ सय र हिजो २२ हजार जनाभन्दा बढीले अवलोकन गरेको नाइमाले जनाएको छ ।

एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू सहभागी छन् । ४८ वटा स्टल रहेको एक्स्पोमा २१ वटा कार ब्राण्ड, १८ वटा दुईपांग्रे ब्राण्ड र आठवटा व्यावसायिक गाडीका ब्राण्ड सहभागी छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...

काठमाडौँ एयरपोर्ट दैनिक ६ घण्टा ४५ मिनेट बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ६ घण्टा ४५ मिनेट...

अमेरिका–इरानबीचको दोस्रो चरणको वार्ता अनिश्चित, फेरि युद्द सुरु हुने जोखिम

अमेरिका र इरानबीचको युद्ध रोक्न पाकिस्तानको मध्यस्थतामा हुने भनिएको...
spot_img