Thursday, July 9, 2026
spot_img

NAIMA Mobility 2025 मा Ultraviolette को F77 Mach 2 Recon सार्वजनिक

spot_img

विद्युतीय मोटरसाइकल ब्रान्ड Ultraviolette को F77 Mach 2 Recon मोडल नेपाल प्रवेश गरेको छ । Ultraviolette को नेपालका लागि आधिकारिक वितरक तोकिएको Kedia International Pvt. Ltd. ले उक्त मोडल ल्याएको हो ।

NAIMA Mobility Expo 2025 मा Ultraviolette ले आफ्नो फ्ल्यागशिप मोडल F77 Mach 2 Recon को पहिलो प्रदर्शनी गर्दै अवलोकनकर्ताको ध्यान खिचेको छ ।

मुख्य प्रदर्शन तथा डिजाइन विशेषताहरू

  • शक्ति: 40.2 HP | 30 kW

  • टर्क: 100 NM

  • उच्चतम गति: 155 km/h

  • स्पीड: 0–60 km/h मात्र 2.8 सेकेन्डमा, 0–100 km/h 7.7 सेकेन्डमा

  • रेन्ज: 323 km (IDC*)

  • पुनर्जनन ब्रेकिङ: 10 लेभल

  • राइड मोड्स: Glide | Combat | Ballistic

स्मार्ट टेक र सुरक्षा सुविधा

  • Dynamic Stability Control (DSC), हिल–होल्ड, Bosch को मोनो/डुअल–च्यानल ABS

  • वैकल्पिक सुविधाहरू: Delta Watch (चोरी चेतावनी), Lockdown, Crash Alert, Anti-Collision Warning

  • बुस्ट चार्जरमार्फत छिटो चार्जिङ, ५” TFT मल्टिफंक्शन डिस्प्ले, Violette A.I. सहितको UV Automotive Linux OS, पार्क असिस्ट, डीप–स्लीप, “Find My F77” र TPMS

ब्याट्री र वारन्टी

  • 10.3 kWh SRB 10, IP67-रेटेड ब्याट्री, पाँच–स्तरीय सुरक्षा प्रणाली

  • ब्याट्री वारन्टी ८ वर्ष वा ८ लाख किमीसम्म (पहिले जे पूरा हुन्छ) विस्तार गर्न सकिने सुविधा

NAIMA Mobility 2025 को विशेष अफर

  • १२ महिना ०% ब्याजदरमा पुरै मूल्यमा वित्तीय योजना

  • जुनसुकै सवारी साधन साट्दा नगद छुट

प्रदर्शनीमा आकर्षक उपहार

NAIMA अवधिभर स्टल C1 मा आउने एक भाग्यशाली दर्शकलाई प्रिमियम Shark Helmet जित्ने मौका, साथै प्रत्येक आगन्तुकलाई विशेष गिफ्ट ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img