Tuesday, April 21, 2026
spot_img
spot_img

नाइमा एक्स्पोमा लन्च भएको सबैभन्दा महँगो गाडीः मिफा–७

spot_img
spot_img

बुधबारबाट सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा लन्च भएका गाडीमध्ये सबैभन्दा महँगो ब्राण्ड हो म्याक्ससको ‘मिफा–७’ । चाइनाको प्रख्यात SAIC Motor group अन्तर्गतको Maxus ब्रान्डको गाडी हो ।

यसलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले नेपालमा ल्याएको हो । हिमालयन मोट्रक्स हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो ।

नाइमामा लन्च भएकामध्ये सबैभन्दा महँगो गाडी नै ‘मिफा–७’ हो । यसको मूल्य १ करोड २५ लाख रुपैयाँ तोकिएको छ । कम्पनीले अहिले बुकिङ गर्दा यस प्रीमियम ईभीमा १० लाख नगद छुट दिने स्किम पनि घोषणा गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...

एक दर्जन देशमा फेरि खुल्यो श्रम स्वीकृति

सरकारले पश्चिम एसियाका एक दर्जन देशमा श्रम स्वीकृति खुला गरेको...

HUAWEI Band 11 Series Officially Launched in Nepal

HUAWEI has officially introduced its latest smart wearable, the...

९ महिनामा १२ खर्ब ६७ अर्ब ब्यापार घाटा

चालु आर्थिक वर्षको ९ महिनामा नेपालको ब्यापार घाटा साढे...
spot_img