Thursday, July 9, 2026
spot_img

काईको ‘बब्बाल अफर’: X3 Pro EV को फ्ल्यागशिप टप भेरियन्टमा ९ लाख छुट !

spot_img

नेपालका लागि काई विद्युतीय सवारी साधनको आधिकारिक वितरक जी‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.ओ‍. अटोमोबाइल्स प्रा‍.लि. र लक्ष्मी ई–मोबिलिटीले Kaiyi X3 Pro EV को फ्ल्यागशिप टप भेरियन्टमा बेजोड अफर ल्याएका छन् । कम्पनीले ‘काई बब्बाल अफर’ योजना ल्याएका हुन् ।

यस सीमित अवधिको अफर अन्तर्गत ४८.९६ लाख पर्ने यस गाडी अब उपभोक्ताले केवल ३९.९६ लाखमै पाउनेछन् । अफरसँगै गाडी खरिदकर्ताले ७.३ किलोवाटको चार्जर, ८ वर्षको वारेन्टी, ६ वर्षको निःशुल्क सर्भिस र स्पेयर टायर पनि पाउने छन् ।

यो अफर NAIMA Nepal Mobility Expo 2025 को अवसरमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै काईका नेपालभरिका आधिकारिक शोरूमहरू नक्साल, थापाथली, बिर्तामोड, नेपालगञ्ज, धनगढी, दाङ, भैरहवा, हेटौंडा, भरतपुर, पोखरा, विराटनगर र वीरगञ्जमा यो अफर लागू हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाई: नगर कारोबारमा बन्देज, मेला गर्न प्रतिबन्ध

सरकारले शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी...

‘मौद्रिक नीति सकारात्मक र सन्तुलित, प्रभावकारी रुपमा कार्यान्वयन होस्’

नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार...

कुमारी बैंक र जर्मन संस्था डच स्पार्कासेनस्टिफ्टुङ इन्टरनेशनल कोअपरेसनबीच साझेदारी

कुमारी बैंकले दिगो बैंकिङ्ग अभ्यास प्रवद्र्धनका लागि जर्मन वित्तिय...

गौरवका सिँचाइ आयोजनाको प्रगति र समस्या समाधान गर्न डिजिटल अनुगमन पोर्टल सञ्चालनमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको...

निक्कीले भन्यो, ‘मौद्रिक नीति सकारात्मक, अब लगानीकर्ताको आत्मविश्वास बढाउने काम गर्नुपर्छ’

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक...
spot_img