Tuesday, April 21, 2026
spot_img
spot_img

नाइमा एक्स्पोमा ‘एथर रिज्ता’ सार्वजनिक गर्दै वैद्य इनर्जी, यस्ता छन् विशेषता

spot_img
spot_img

एथर इनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले नेपालमा ‘एथर रिज्ता’ सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार साउन २१ गते नाइमा मोबिलिटी एक्स्पोको उद्घाटनसँगै एथर रिज्तालाई पनि औपचारिक रुपमा नेपालमा सार्वजनिक गरिनेछ ।

उन्नत प्रविधि, उच्च प्रदर्वन, पारिवारिक डिर्जाइन र सुरक्षाका कारण भारतमा अधिक रुचाइएको एथर रिज्ताले नेपाली बजारमा पनि उल्लेख्य प्रतिक्रिया पाउने विश्वास गरिएको छ । यसलाई केवल स्कुटरका रुपमा मात्रै नभई आधुनिक जीवनशैलीका रुपमा ब्याख्या गरिएको छ ।

यस अवसरमा वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्य भन्छन्, ‘रिज्ता केवल स्कुटर होइन, यो स्माट मोबिलिटीको उदाहरण हो । जुन हाम्रो देशको धेरैजसो जनसंख्याका लागि उपर्युक्त हुनेछ ।’ ४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याइएको रिज्तामार्फत वैद्य इनर्जीले नेपालमा स्मार्ट र दीगो मोबिलिटीमा भूमीका निर्वाह गर्न चाहेको उनको भनाइ छ ।

एथर रिज्ता विभिन्न भेरियन्ट र आकर्षक कलरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । जसमा पावरफुल मोटर, लामो दूरी दिन सक्ने ब्याट्री, स्मार्ट कनेक्टिभिटी र थप स्टोरेज जस्ता विशेषता हुने जनाइएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

TMS को ‘कमजोरी लुकाउन’ थालिएको चलखेल असफल, नेप्सेको चासोपछि दुवै पक्ष ब्याक

नेपाल स्टक एक्सचेन्ज नेप्सेले सम्पूर्ण ब्रोकर कम्पनीहरुलाई आइटी अडिट...

सदस्यता समितिले १८ वटा संघलाई किन गरेको थिएन सदस्यता सिफारिस ? यस्तो छ हरेकको कारण

नेपाल उद्योग वाणिज्य महासंघभित्र ‘१८ वस्तुगत सदस्य’को किचलोले गर्दा...

सुनको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनको भाउ बढेको छ । सोमबार प्रतितोला...

माउण्ट एभरेष्ट पावरले वैशाख १७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले वैशाख १७ गतेदेखि पहिलो...

सोपान फर्मास्युटिकल्सको आईपीओ भर्ने आज अन्तिम दिन

सोपान फर्मास्युटिकल्स लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...

 सिटिजन्स बैंक २०औं वर्षमा प्रवेश

२०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको...
spot_img