Sunday, July 19, 2026
spot_img

प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब अनुदान, कुन पालिकाले कति पाउँदैछन् ?

spot_img

आगामी आर्थिक वर्ष २०८२/०८३ मा सरकारले स्थानीय तह र प्रदेश सरकारलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान दिँदैछ ।

अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा ७ प्रदेशले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् । यस्तै, ७५३ स्थानीय तहले ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने छन् ।

स्थानीय तहमध्ये महानगरपालिकाले ११ अर्ब ७५ करोड, उपमहानगरपालिकाले ११ अर्ब ३८ करोड, नगरपालिकाले १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ र गाउँपालिकाले १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ अनुदान प्राप्त गर्ने भएका हुन् ।

कुन पालिकाले कति पाउँदैछन् ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बढ्यो सुनचाँदीको भाउ

आज आइतबार सुनचाँदीको भाउ बढेको छ । शुक्रबार प्रतितोला...

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइनको मार्कीचोक–भरतपुर खण्डको पहिलो सर्किट चार्ज

मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मार्कीचोक–भरतपुर २२०...

बिपी राजमार्ग खुल्यो

सुख्खा पहिरोका कारण अवरुद्द बनेको बिपी राजमार्ग सञ्चालनमा आएको...

१३ वर्षको सेल्स तथा मार्केटिङ यात्राः बदलिँदो बजार र निरन्तर सिकाइ

दुर्गा भुजेल आजभन्दा १३ वर्षअघि मेरो व्यवसायिक यात्रा एउटा...

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...
spot_img