Sunday, June 21, 2026
spot_img

मौद्रिक नीति सार्वजनिक कार्यक्रम सुरु (लाइभ)

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति वाचन गर्न सुरु गरेका छन्। मौद्रिक नीतिको विभिन्न संचारमाध्यमहरुबाट लाइभ भईरहेको छ ।

राष्ट्र बैंकको आज बिहान बसेको संचालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको थियो । बैंकमा खर्वौको लगानीयोग्य रकम रहेकोले कर्जा प्रवाह बढ्ने गरि विस्तारित मौद्रिक नीति आउने बताईएको छ। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले दिएका सुझाव पनि मौद्रिक नीतिमा समेटिने छ । त्यस्तै बैंकको नयाँ लाइसेन्स खुलाउने विषय पनि मौद्रिक नीतिमा आउने बताइन्छ । गभर्नर पौडेलले अर्थ समितीको बैठक मै नयाँ लाइसेन्स खोल्नु पर्ने बताइसकेका थिए ।

मौद्रिक नीतिमा व्यवसायिको माग बमोजिम चालू पूंजी कर्जा मार्गदर्शनमा अझै संशोधन गर्ने विषय आउने सम्भावना पनि रहेको छ ।

हेर्नुस लाइभ :

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सातै प्रदेशमा कार्यक्रम गरेर नेपाल एसबिआई बैंकले मनायो अन्तर्राष्ट्रिय योग दिवस

नेपाल एसबिआई बैंक लि. ले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा...

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट

विद्युत नियमन आयोगको सदस्यको लागि ९ जनाको नाम सर्टलिस्ट...

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...
spot_img