Saturday, May 2, 2026
spot_img
spot_img

स्वस्तिक लघुवित्तको ११ हजार कित्ता बढी शेयरको लकइन अवधि फागुनमा सकिँदै

spot_img
spot_img

स्वस्तिक लघुवित्तको ११ हजार कित्ता बढी शेयरको लकइन अवधि आगामी फागुनमा समाप्त हुने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्दा सामुहिक लगानी कोषहरुलाई छुट्याएर निष्काशन गरेको ११ हजार ५ सय ५० कित्ता शेयरको लकइन अवधि फागुन ११ गते सकिने भएको हो।

लकइन अवधि सकिएपछि म्युचुअल फण्डहरुले आइपीओ निष्काशनको क्रममा खरिद गरेको शेयर बिक्री गर्न सक्ने छन् । कम्पनीले गत साउन ३० देखि भदौ ३ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। सो आईपीओ भदौ १२ गते बाँडफाँड भएको थियो ।

आइपीओ निष्काशन गर्दा सामुहिक लगानी कोषहरुलाई छुट्याईएको शेयर ६ महिनासम्म लकइनमा राख्नु पर्ने व्यवस्था रहेको छ।

यस लघुवित्त वित्तीय संस्था “घ” वर्गको प्रदेशिकस्तरको वित्तीय संस्था हो जसको कार्यक्षेत्र मधेस प्रदेश (प्रदेश नं. २) रहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img