Sunday, June 14, 2026
spot_img

अब लघुवित्तले ग्राहक संरक्षण कोषको पैसा सबै ग्राहकको हितमा प्रयोग गर्नु पर्ने

spot_img
spot_img

अब लघुवित्त कम्पनीहरुले ग्राहक संरक्षण कोष (Client Protection Fund) मा जम्मा भएको रकम ग्राहक सदस्यहरुको सामूहिक हित हुने कार्यमा खर्च गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले आज लघुवित्तलाई एकिकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

यस अघि ग्राहक संरक्षण कोषको रकम ऋणीहरुको सामूहिक हित हुने कार्य गर्न खर्च गर्न सकिने व्यवस्था थियो। अब भने ऋणीहरु भने शब्दको स्थानमा ग्राहक सदस्य राखिएको हो।

यस संगै अब लघुवित्तले ग्राहक संरक्षण कोषमा जम्मा भएको रकम ग्राहक सदस्यहरुको सामूहिक हित हुने कार्य गर्न, समस्यामा परेका ऋणीको व्यवसायको सुरक्षण एवम् पुनस्र्थापना गर्न, दैवीप्रकोप÷दुर्घटनामा परेका ग्राहकको परिवारलाई सहयोग गर्न तथा ग्राहकहरुको शिक्षा र क्षमता विकास एवम्ग्राहकहरुका सन्तानको विद्यालय स्तरकोशिक्षा, स्वास्थ्य तथा पोषणसम्बन्धी कार्यक्रममा उपयोग हुने गरी मात्र खर्च गर्नु पर्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...

उच्चतम् प्रविधि र आधुनिक डिजाइनसहित नेपाल आयो ओमोडा ई–५ प्रो, यस्ता छन् विशेषता

ओमोडाको प्रिमीयम इलेक्ट्रिक एसयूभी ‘ओमोडा ई–५ प्रो’ नेपाली बजारमा...

गोल्यान ग्रुपको रक्तदान कार्यक्रममा सांसद रञ्जु दर्शनाले भनिन्– व्यवसायलाई समाजसँग जोड्नु प्रशंनीय

प्रतिनिधिसभा सदस्य रञ्जु दर्शनाले व्यवसायलाई समाज विकासमा जोड्नु सकारात्मक...
spot_img