Saturday, June 20, 2026
spot_img

उन्नति सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता संस्थापक शेयर साधारणमा परिणत

spot_img
spot_img

उन्नति सहकार्य लघुवित्तको १ लाख ८७ हजार कित्ता बढी संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । नेप्सेको मङ्सिर ९ को निर्णय अनुसार कम्पनीको १ लाख ८७ हजार  ३ सय ७१ दशमलव ०९ कित्ता संस्थापक शेयर साधारणमा परिणत भएको हो।

यस संगै कम्पनीको संस्थापक र साधारण शेयरको शेयर अनुपात क्रमश ६२.४१ प्रतिशत र ३७.५९ प्रतिशत कायम भएको छ। संस्थापक समूहतर्फ १५,४०,६८९.०६ कित्ता (६२.४१%) र सर्वसाधारण समूहतर्फ ९,२७,९६८.३० कित्ता (३७.५९%) धितोपत्रको अनुपात हुने गरी शेयर परिणत गरेर अभिलेख गरिएको नेप्सेले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img