Sunday, November 9, 2025
spot_img

एनएमबि लघुवित्तका सीइओ पाण्डेले दिए राजीनामा

spot_img

एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले व्यक्तिगत कारण देखाउदै पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले पुस ७ गतेबाट लागु हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ।

उनी २०८० चैत्रमा दोस्रो कार्यकालको लागि पुन: सीइओ नियुक्त भएका थिए। उनको कार्यकाल २०८४ चैत्रसम्म रहेपनि उनले कार्यकाल सकिनु अगावै राजीनामा दिएका हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img