Saturday, July 11, 2026
spot_img

स्वस्तिक लघुवित्तद्वारा बजेट कार्यान्वयनबारे समिक्षा

spot_img

स्वस्तिक लघुवित्तले गत आर्थिक वर्षको संस्थाको बजेट कार्यन्वयनको समिक्षा गरेको छ । संस्थाले आर्थिक वर्ष २०८१÷८२ को बजेट कार्यान्वयनको समिक्षा गरेको हो ।

यस अवसरमा बजेट तथा कार्यक्रम कार्यान्वयनमा भोगेको सकारात्मक तथा नकारात्मक विषय उपरमाथि समिक्षा गर्दै सेवालाई निरन्तरता कायम राखि उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई पुरस्कृत पनि गरिएको कम्पनीले जनाएको छ । बिगतको चुनौतिलाई सामाधान गर्दै चालु आर्थिक वर्षमा कसरी कार्य गर्ने भन्ने विषयमा कर्मचारीहरुसँग अन्तरक्रिया गर्दै बजेट कार्यान्वयनको योजना सम्बन्धि तालिम संचालन गरिएको संस्थाको संचालन विभाग प्रमुख सन्तोष कुमार साहले जानकारी दिए ।

संस्थाले केही दिन अगाडी नै आईपिओ जारी गरेको र आईपिओबाट प्राप्त पुँजीलाई व्यवसाय विस्तारमा प्रयोग गरि संस्थाको व्यवसायलाई बृद्धि गर्ने योजना भएको रहेका संस्थाका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्णले बताए ।

आईपिओमा आवेदन दिने अवधि समापन भईसकेको र हाल बाँडफाँडको तयारीमा रहेकोले छिट्टै बाँडफाँड पनि गरिने उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img