धौलागिरी लघुवित्तका ३ जना संचालकहरुले एक साथ राजीनामा दिएका छन्। कम्पनीका संचालकहरु सुमनप्रसाद श्रेष्ठ, शालिकराम शर्मा र गणेश पौडेलले एक साथ राजीनामा दिएका हुन् ।
कम्पनीको साउन ८ गते बसेको संचालक समितिको बैठकले उनीहरुको राजीनामा स्वीकृत गरेको हो।

- Advertisement -