Sunday, June 14, 2026
spot_img

महुली लघुवित्तको सीईओमा सरोज कुमार सिंह नियुक्त

spot_img
spot_img

महुली लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा सरोज कुमार सिंह नियुक्त भएका छन्। कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले सिंहलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार उनको कार्यकाल आगामी साउन १ गतेदेखि लागु हुने छ । गत कार्तिक १ गतेदेखि उनी कम्पनीको कामु सीइओ थिए ।

कम्पनीमा सीइओ रहेका गंगाधर पाण्डेले राजीनामा दिएपछि कम्पनीमा सीइओ पद रिक्त थियो।

spot_img
spot_img

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img