Tuesday, August 4, 2026
spot_img

गोर्खाज फाइनान्सको सीइओमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त

spot_img

गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पदमा फेरि ज्ञानेन्द्र इवाहाङ नियुक्त भएका छन्। कम्पनीको वैशाख १७  गते बसेको संचालक समितिको बैठकले वैशाख २१ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

हाल उनी फाइनान्स कै सिनियर म्यानेजर छन् ।

कम्पनीले यस अघि पनि उनलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो। गत चैत्र १० गते बसेको संचालक समितिको बैठकले चैत्र ११ गतेबाट लागु हुने गरि उनलाई ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको थियो।

तर राष्ट्र बैंकको निर्देशनपछि निर्णय भएको ६ घण्टा पनि नबित्दै उनको नियुक्ति खारेज भएको थियो। अहिले कम्पनीले फेरि उनलाई नै सीइओ नियुक्त गरेको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वाणिज्य बैंकका सीईओसँग छलफल गर्दै अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज वाणिज्य बैंकका प्रमुख कार्यकारी...

नबिल बैंकको ‘एजुकेशन हब’ सञ्चालनमा, के के दिन्छ सेवा?

नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’...

सुनको भाउ घट्यो, चाँदी महँगियो

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, ईपीएस २३.०६ रुपैयाँ

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

शाइन रेसुङ्गाले ‘बेस्ट बैंक’सहित पायो ३ वटा अवार्ड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड...

८२ प्रतिशतले बढ्यो शाइन रेसुङ्गाको खुदनाफा, ईपीएस २३.५२ रुपैयाँ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img