Wednesday, August 5, 2026
spot_img

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, ईपीएस २३.०६ रुपैयाँ

spot_img

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति वित्तीय विवरण प्रकाशन गरेको छ।  प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४.५४ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड पुगेको छ।  गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ३६ करोड खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढेर ९ अर्ब ५ करोड पुगेको छ। कम्पनीको संचालन नाफा ३.७८ प्रतिशतले बढेर ५ अर्ब १६ करोड पुगेको छ।  यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ७० करोड रहेको छ भने वितरणयोग्य प्रति शेयर नाफा ११.५३ रुपैयाँ रहेको छ। क्यापिटल एड्जस्टमेन्ट रिजर्भलाई समायोजनसहित भने बैंकको वितरणयोग्य प्रति शेयर आम्दानी २६.१५ रुपैयाँ रहेको छ।

यस अवधिमा कम्पनी प्रति शेयर आम्दानी २३ रुपैयाँ ०६ पैसा रहेको छ भने प्रति शेयर नेटवर्थ २२५.१७ रुपैयाँ रहेको छ।

१८ अर्ब २९ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा रिजर्भमा १८ अर्ब ६२ करोड रुपैयाँ रहेको छ। कम्पनीको खराब कर्जा ३.५३ प्रतिशत रहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

लगानी बोर्डको सीइओमा याङ्की उक्याव नियुक्त

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावलाई नियुक्त...

इन्टरनेट सेवा प्रदायक कम्पनीको बक्यौता विवाद टुंग्याउने प्रक्रिया सुरु

सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले वर्षौंदेखि तिर्न बाँकी...

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...
spot_img