Tuesday, June 23, 2026
spot_img

स्‍वर्णलक्ष्मी सहकारी ठगी: रवि लामिछानेसहित ३८ जना विरुद्द काठमाडौँमा मुद्दा दायर (सूचीसहित)

spot_img
spot_img

काठमाडौँको कालिमाटी स्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको ठगी प्रकरणमा पूर्व गृह मन्त्री रवि लामिछानेसहित ३८ जनाविरुद्ध मुद्दा दर्ता भएको छ।  जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले आज आइतबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा मुद्दा दर्ता भएको हो । सो सहकारीमा निक्षेपकर्ताले राखेको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता भएको प्रहरी अनुसन्धानले देखाएको छ ।  रवि लामिछानेसंगै  गोरखा मिडियाका सञ्चालक जीबी राईविरुद्ध पनि मुद्दा दायर भएको छ।

सबै प्रतिवादीसँग गरेर कुल २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ।  रवि लामिछाने र  जीबी राईविरुद्ध जनही ५ करोड ८ लाख बिगो मागदाबी गरिएको छ।

हेर्नुस् मुद्दा दायर गर्दा प्रतिवादी बनाईएका ३८ प्रतिवादी 

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान व्यवस्थापक नविन अछामी

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का पूर्व अध्यक्ष कल्पना कुमारी श्रेष्ठ

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान सञ्चालक सदस्य र जि.वी. ग्रुप अफ कम्पनीज प्रा.लि. मन्दारा टुर्स एण्ड एक्सिपिडिसन प्रा.दि. सञ्चालक हेमन्त अधिकारी

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान सञ्चालक सदस्य रबिना रिमाल

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का निवर्तमान अध्यक्ष दिपक लामा

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का निवर्तमान कोषाध्यक्ष सविना आले मगर

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान सञ्चालक सदस्य भक्त बहादुर भोलन

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का निवर्तमान सचिव प्रदिप लामा

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का निवर्तमान सञ्चालक सदस्य सविता लामा

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान लेखा संयोजक गणेश राज श्रेष्ठ

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का निवर्तमान सञ्चालक समिति सदस्य शान्ति कुमारी सुवेदी

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान कर्जा उपसमिति सदस्य रोमन काफ्ले

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान कर्जा उपसमिति सदस्य कमल लामा

देव दीप एग्रिकल्चर एण्ड एनिमल हस्वेण्ड्री फार्म प्रा.लि., प्यागोडा होम प्रा.लि. र स्प्रिङ उड रियलस्टेट प्रा.लि., गोरखा ग्रुप अफ कम्पनी प्रा.लि का सञ्चालक भुपेन्द्र राई।

भवगती वालुवाखानी प्रा.लि.का सञ्चालक मुुखिया कान्छा गुरुङ

गोर्खा हर्वल प्रोडक्सन प्रा.लि. का सञ्चालक जनक भट्टराई

स्प्रिङ्ग उड रियलस्टेट प्रा.लि. का सञ्चालक देव कुमार तामाङ

गोरखा ग्रुप अफ कम्पनी लि. का सञ्चालक शिव प्रसाद पौडेल

गोरखा ग्रुप अफ कम्पनी लि. का सञ्चालक बीर बहादुर रानाभाट

सारेगामा रकेर्डस प्रा.लि.का सञ्चालक किरण पुडासाई

सुपर सिटी ईन्टरप्राईजेज प्रा.लि. र गोरखा ग्रुप अफ कम्पनी प्रा.लि.का शेयरधनी पुष्पराज पौडेल

सुपर सिटी ईन्टरप्राईजेज प्रा.लि. का शेयर सदस्य/संचालक कल्याण कुमार घिमिरे

सुपर सिटी ईन्टरप्राईजेज प्रा.लि. अध्यक्ष कृष्ण बहादुर पोखरेल

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान अध्यक्ष गितेन्द्र बाबु राई

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान उपाध्यक्ष देवेन्द्र बाबु राई

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान कोषाध्यक्ष कुमार रम्तेल

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान सचिव ईरान लामा

स्‍वर्णलक्ष्मी वहुउदेश्यीय सहकारी संस्था लि का वर्तमान सह-सचिव कविता तामाङ

नेचर नेष्ट प्रा.लि., गोर्खा हर्वल प्रोडक्सन प्रा.लि., प्यागोडा होम प्रा.लि., स्प्रिङ्ग उड रियलस्टेट प्रा.लि. र गोरखा ग्रुप अफ कम्पनी प्रा.लि. का सञ्चालक अनन्त बाबु राई

नेचर नेष्ट प्रा.लि. को सञ्चालक खिमानन्द कँडेल

नेचर नेष्ट प्रा.लि. को सञ्चालक श्री बल्लभ नेपाल

नेचर नेष्ट प्रा.लि. को सञ्चालक(निर्देशक) गोकुल श्रेष्ठ

कालीमाटी स्थितमा रहेको श्री स्वर्णलक्ष्मी बहुउदेश्यीय सहकारी संस्थाका पूर्व संचालक समिति सदस्य राजु वराल

गोरखा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक रवि लामिछाने

गोरखा मिडिया नेटवर्क प्रा.लि.का सञ्चालक छबिलाल जोशी

जि.वि. ग्रुप अफ कम्पनीज प्रा.लि. सञ्चालक विशाल तामाङ

जि.वि. ग्रुप अफ कम्पनीज प्रा.लि. सञ्चालक असरफ अलि सिद्दिकी

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img