Thursday, November 13, 2025
spot_img

४ महिनामा वाणिज्य बैंकको खुद नाफा २२ अर्ब बढी, कुनको कति ? (सूचीसहित)

spot_img

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा वाणिज्य बैंकहरुले २२ अर्ब बढी खुद नाफा कमाएका छन् । संचालनमा रहेका २० वाणिज्य बैंकहरुले २०८१ साउन देखि २०८१ कार्तिकसम्मको अवधिमा कुल २२ अर्ब २९ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

जस मध्ये  नबिल बैंकले सबैभन्दा धेरै २ अर्ब ६९ करोड खुद नाफा कमाएको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ११ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८२ करोड तथा प्राइम कमर्शियल बैंकले १ अर्ब ६२ करोड खुद नाफा कमाएको छ।

यस अवधिमा कृषि विकास बैंक भने २२ करोड ७७ लाख घाटामा रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ३८ करोड ८१ लाख रहेको छ। यस अवधिमा सिटिजन्स बैंकले ४३ करोड ८६ लाख खुद नाफा कमाउँदा राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड २७ लाख खुद नाफा कमाएका छन् ।

हेर्नुस् चालु आर्थिक वर्ष  २०८१/८२ को पहिलो ४ महिनामा वाणिज्य बैंकको खुदनाफाको विवरण । सबै रकम रु. १० लाखमा देखाईएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आईपीओ निष्काशनको अनुमति माग गर्दै जस्मिन पेन्ट्सले धितोपत्र बोर्डमा दियो आवेदन

जस्मिन पेन्ट्स लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल...

फेदीखोला हाइड्रोले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्काशन मार्फत...

नेप्सेमा बरुण हाइड्रोपावरको हकप्रद शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन...

४१ प्रतिशतले बढ्यो सारथी केबल इन्डष्ट्रिजको ब्यापार, इबिटा मार्जिन ५ वर्ष कै उच्च

सारथी केबल इन्डष्ट्रिजले आर्थिक वर्ष २०८१/८२ मा ५४ करोड...

अमेरिकी सरकारको इतिहास कै लामो शटडाउन अन्त्य

अमेरिकी इतिहासको सबैभन्दा लामो संघीय सरकारी बन्द (शटडाउन) आज...

राष्ट्रिय परिचयपत्र भएकाले अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने

अब राष्ट्रिय परिचयपत्र भएकाले घर मै बसेर अनलाइनबाटै मतदाता...
spot_img
spot_img
spot_img