हिमालयन बैंकका संचालक सुनिल बहादुर थापाले पदबाट राजीनामा दिएका छन् । उनले गत फागुन १५ गतेबाट नै लागु हुने गरि राजीनामा दिएका हुन् ।
बैंकका अनुसार चैत्र १० गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। उनी संस्थापक शेयरधनी समूहबाट बैंकमा संचालक थिए।












