Wednesday, June 24, 2026
spot_img

प्रभु बैंकको सीइओमा सुमन शर्मा नियुक्त

spot_img
spot_img

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकको आज माघ २० गते बसेको संचालक समितिको बैठकले शर्मालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार उनलाई  ४ वर्षको लागि सीइओ नियुक्त गरिएको हो।  उनको कार्यकाल आज माघ २० गतेबाट नै सुरु भएको छ।

बैंकिंग क्षेत्रमा उनको २६ वर्षको अनुभव रहेको छ। यस अघि उनी तत्कालिन सनराइज बैंकको सीइओ  थिए। सो अघि भने माछापुच्छ्रे बैंकको सीइओ, ग्लोबल आईएमई बैंकको डेपुटी सीइओ थिए।  उनले एनएमबि बैंक र नेपाल एसबिआई बैंकमा पनि काम गरेका थिए। पछिल्लो समय उनी अध्यापन पेशामा संलग्न थिए।

बैंकको सीईओबाट अशोक शेरचनले राजीनामा दिएपछि बैंकले शर्मालाई सीइओ नियुक्त गरेको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img