Wednesday, June 24, 2026
spot_img

प्रभु बैंकका सीईओ अशोक शेरचनले दिए राजीनामा

spot_img
spot_img

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अशोक शेरचनले राजीनामा दिएका छन् । बैंक सञ्चालक समिति समक्ष उनले आइतबार राजीनामा दिएका हुन् ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले शेरचनको राजीनामा स्वीकृत समेत गरिसकेको छ । २८ वर्ष लामो बैंकिङ करियरमा उनले एनसीसी बैंक, एनबी बैंक, प्रभु फाइनान्स हुँदै प्रभु बैंक सम्मको अनुभव बटुलेका छन् ।

 बैंकले यस अघि नै निरज लम्साललाई कामु सीईओको जिम्मेवारी दिएको थियो। लम्साल बैंकमा सहायक महाप्रबन्धक थिए ।

शेरचन बाहिरिएसँगै रिक्त रहेको सीईओ पदमा सुमन शर्मालाई नियुक्त गर्ने तयारीमा सञ्चालक समिति रहेको बताईएको छ । शर्मा तत्कालिन सनराइज बैंकका सीईओ हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img