Monday, May 4, 2026
spot_img
spot_img

कुमारी बैंकको ठूला शेयरधनीबाट एनबि ग्रुप बाहिरियो, जेनिथ इन्भेष्टमेन्ट भित्रियो

spot_img
spot_img

कुमारी बैंकमा ०.५ प्रतिशतभन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २१ रहेको छ। कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि २१ शेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै शेयर रहेको देखिएको हो।

बैंकमा कर्मचारी संचय कोषको सर्वाधिक ३.१९ प्रतिशत स्वामित्व रहेको छ भने अमी प्रताप जेबी राणाको २.०२ प्रतिशत स्वामित्व रहेको छ। त्यस्त्सी सिटिजन इन्भेष्टमेन्टको १.७१ प्रतिशत, भाटभटेनी सुपरमार्केटको १.४३ प्रतिशत, जानुकी कुमारीको १.३० प्रतिशत, सावित्री गुरुङको १.२० प्रतिशत,  तथा हिमालयन लाइफ इन्स्योरेन्सको १.०५ प्रतिशत शेयर स्वामित्व रहेको छ।

बैंकमा सांग्रिला इन्भेष्टमेन्ट र सुमित कुमार अग्रवालको समान ०.९५ प्रतिशत शेयर रहेको छ भने विरेन्द्र कुमार शाहको ०.९१ प्रतिशत, पशुपति मुरारकाको ०.६९ प्रतिशत, गौरी श्रेष्ठको ०.६६ प्रतिशत, जगन्नाथ ज्ञवालीको ०.६४ प्रतिशत, तथा नारायण प्रसाद श्रेष्ठको ०.६१ प्रतिशत शेयर स्वामित्व रहेको छ। बैंकमा ओम प्रसाद श्रेष्ठ र मिन बहादुर श्रेष्ठको समान ०.६० प्रतिशत स्वामित्व रहेको छ भने प्रदिप कुमार मुरारका ०.५७ प्रतिशत स्वामित्व रहेको छ।

बैंकमा राम प्रसाद श्रेष्ठ र अनुपम राठीको समान ०.५५ प्रतिशत स्वामित्व रहेको छ भने नविन अग्रवाल ०.५३ प्रतिशत स्वामित्व रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा बैंकमा ठूला शेयरधनीको रुपमा जेनिथ इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज भित्रिएको छ। बैंकमा सो कम्पनीको ०.५० प्रतिशत स्वामित्व रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा ०.७४ प्रतिशत शेयर स्वामित्व रहेको एनबि ग्रुप नेपाल प्रालि भने हाल ठूला शेयरधनीको सूचीबाट बाहिरिएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिद्धार्थ इक्विटी फण्ड २ को इकाई आजदेखि बिक्रीमा

सिद्धार्थ क्यापिटलले आज वैशाख २१ गतेदेखि नयाँ सामुहिक लगानी...

वैदेशिक रोजगारीमा रहेकालाई सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आज...

धितोपत्र बोर्डको अध्यक्षको लागि CV बुझाउने आज अन्तिम दिन

नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न इच्छुक तथा योग्य व्यक्तिले...

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...
spot_img