Friday, December 12, 2025
spot_img

मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो राय सुझाव

spot_img

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक २०८१/८२ को मौद्रिक नीतिको लागि राय सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंकको
आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको लागि आफ्ना राय / सुझावहरु  २०८१ असार १६ भित्र उपलब्ध गराई दिन अनुरोध गरेको हो।

राय सुझावहरु नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको ठेगाना एनआरएनए भवन, बालुवाटार, काठमाण्डौमा वा ,  फोन मार्फत ०१-४५१७४९७ मा, वा फ्याक्स मार्फत ०१-४४३३३६५ मा वा इमेल मार्फत  [email protected] मा पठाउनु पर्ने छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भएबमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

आरम्भ चौतारी लघुवित्तले आर्थिक वर्ष २०८१/८२ मा कुनै पनि...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत लाभांश दिने

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

४ जना मन्त्री थपिँदै (नामसहित)

प्रधानमन्त्री सुशीला कार्कीले आज चौथौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दैछिन्...

आईएमई लाइफको लाभांश घोषणा

आईएमई लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बिहिबार...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारणसभा आज, लाभांश पारित गर्ने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज मङ्सिर २६ गते आफ्नो...
spot_img
spot_img