Tuesday, May 5, 2026
spot_img
spot_img

राष्ट्र बैंकका डेढ सय कर्मचारीको बढुवा हुँदै, कुन पदमा कति ?

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका डेढ सय कर्मचारीको बढुवा हुने भएको छ। राष्ट्र बैंकको मानव संशाधन व्य्वात्शापन विभागका अनुसार कार्यक्षमता मुल्यांकन तथा अन्तरिक प्रतिस्पर्धाबाट कर्मचारी बढुवा गरिन लागेको हो।

विभागले बढुवाको सम्भाब्य रहेका उम्मेदवारहरुलाई पुस १० गतेसम्ममा आवेदन दिन भनेको छ। आवेदन राष्ट्र बैंकको वेबसाइटबाट अनलाइन दिन सकिने छ। आन्तरिक प्रतिस्पर्धाको परीक्षा भने लोक सेवा आयोगले लिने छ।

कुन पदमा कति जनाको बढुवा हुँदै ?

प्रशासनतर्फ निर्देशकमा ८ जना, उपनिर्देशकमा २० जना, सहायक निर्देशकमा १३ जना, प्रधान सहायकमा ४५ जना र सहायकमा ४ जनाको बढुवा हुन लागेको हो। त्यस्तै प्राविधिकमा १ जना चालक सुपरभाइजर र १ जना सहायक निर्देशक (प्रेस) को बढुवा हुन लागेको हो ।

आन्तरिक प्रतिस्पर्धाबाट निर्देशकमा ४ जना, उपनिर्देशकमा ८ जना, सहायक निर्देशकमा १२ जना, प्रधान सहायकमा ३१ जना, र सहायकमा ३ जनाको बढुवा हुन लागेको हो ।

राष्ट्र बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरि ७६ जना नयाँ कर्मचारी पनि माग गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको घोषणा

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको ...
spot_img