Tuesday, May 5, 2026
spot_img
spot_img

राजनबिक्रम थापा राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

spot_img
spot_img

नेपाल राष्ट्र बैंकका निर्देशक राजनबिक्रम थापा कार्यकारी निर्देशकमा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले कार्तिक १६  गते उनलाई बढुवा गरेको हो।

डा. गुणाकर भट्टले अवकाश पाएपछि राष्ट्र बैंकमा प्रशासन सेवातर्फ एक जना कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पद रिक्त थियो । जसमा नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार निर्देशक (अधिकृत प्रथम) लाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गर्नु पर्ने व्यवस्था थियो ।

सोहि अनुसार थापा कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । उनलाई डा. भट्ट कै जिम्मेवारी अर्थात् गभर्नर कार्यालयको जिम्मेवारी तोकिएको छ। थापा आफै पनि गभर्नर कार्यालय मै निर्देशक थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकमा रमेश अर्याल

आन्तरिक राजश्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सह-सचिव रमेश अर्यालले...

शेयर गोल्छालाई थुनामा राख्न अदालतले दिएन अनुमति, आजै रिहा हुने

जिल्ला अदालत काठमाडौँले व्यवसायी शेखर गोल्छालाई अनुसन्धानका लागि हिरासतमा...

दुई नियामकमा नियुक्ति: क्यानमा पारदर्शीता देखिँदा अर्थले लुकायो सेबोन अध्यक्षका आवेदक

सरकारले यतिबेला दुई वटा नियामक निकायको प्रमुख पदमा खुला...

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...
spot_img