१० महिनामा वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब: नबिल शीर्षमा हुँदा नेपाल बैंक पुछारमा (सूचीसहित)

spot_img

चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा अवधिमा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० साउन देखि २०८१ वैशाखसम्मको अवधिमा हाल संचालनमा रहेका २० वाणिज्य बैंकले गरि कुल ४८ अर्ब ६० करोड ६७ लाख बढि खुद नाफा कमाएका हुन्।

जस मध्ये नबिल बैंकले सर्वाधिक ५ अर्ब ४६ करोड खुद नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले ४ अर्ब १२ करोड खुद नाफा कमाएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब २२ करोड  खुद नाफा कमाउँदा एभरेष्ट बैंकले २ अर्ब ९८ करोड खुद नाफा कमाएको छ ।

यस अवधि नेपाल बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ५९ करोड ३ लाख मात्रै रहेको छ । त्यस्तै माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड खुद नाफा कमाएको छ भने नेपाल एसबिआई बैंकले १ अर्ब ४२ करोड २९ लाख तथा कुमारी बैंकले १ अर्ब ४२ करोड ९२ लाख खुद नाफा कमाएको छ ।

हेर्नुस् कुन बैंकको खुद नाफा कति ?

 

 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत विकास विभागको महानिर्देशकमा जीवछ मण्डल

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...

SOPPAN submits ten-point recommendations to NEA for the next solar auction

A delegation of the Solar Power Producers' Association, Nepal...

कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आज कति छ सुनचाँदीको भाउ ?

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बत्तिको पैसा अनलाइनबाट तिर्न ऊर्जामन्त्री श्रेष्ठको अपिल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले डिजिटल...

आउटडोर कफी र यताउता एड्भेन्चरको पहलमा बडीमालिका सरसफाइ

बाजुराको प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिका परिसर सरसफाइ...