Sunday, June 14, 2026
spot_img

सहकारी बैंकका अध्यक्ष ८ अर्ब हिनामिना आरोपमा पक्राउ

spot_img
spot_img

राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन् । सहकारीका बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ अपलचन गरेको आरोपमा उप्रेती पक्राउ परेका हुन् ।

उनलाई बुधबारै प्रहरीले समातेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार आइडियल यमुना हाम्रो सहकारी संस्थाका बचतकर्ताहरुले जोहरी दिएपछि उप्रेतीलाई पक्राउ गरिएको हो ।

उक्त सहकारीमा ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत छ । बचतकर्ताहरुले अरु सञ्चालकविरुद्द पनि उजुरी दिएका छन् । अन्य सञ्चालकहरु हाल फरार छन् ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागका सचिवसमेत रहेका केबी उप्रेतीमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि पार्टीले जिम्मेवारीबाट हटाएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img