spot_img

सहकारी रोजगार मेलाः जागिर खोजिरहेका युवालाई अवसर

spot_img

राष्ट्रिय सहकारी महासंघले नेपालमै पहिलो पटक ‘सहकारी रोजगार मेला’ सञ्चालन गर्ने भएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै असार ७ गतेदेखि ९ गतेसम्म मेला सञ्चालन हुने र मेलाको सम्पूर्ण तयारी पुरा भइसकेको जनाएको छ ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने नाराका साथ सञ्चालन हुने रोजगार मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने सहकारी महासंघकी अध्यक्ष ओम देवी मल्लले बताएकी छन् । मेलामा युवा तथा विद्यार्थीहरूलाई सहकारी क्षेत्रमा रोजगारीको अवसरबारे जानकारी गराइने र आवश्यक जनशक्ति खोजिरहेका सहकारीहरूलाई पनि मेलाले दक्ष जनशक्ति उपलब्ध गराउने विश्वास लिइएको उनको भनाइ छ ।

मेलामा ३५ स्टलहरू रहने छन् । अवलोकनकर्ता तथा रोजगारी खोजीमा रहेकाहरूका लागि क्युआर स्क्यानमार्फत दर्ता गर्ने व्यवस्था गरिएको छ । मेलामा निःशुल्क प्रवेश गर्न सकिने छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...