Sunday, June 21, 2026
spot_img

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिताले जितिन् आईफोन १६  

spot_img
spot_img

काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्दा सिता भट्टराईले आईफोन १६ जितेकी छिन्। ज्वेलरीले दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजनामा एक जनाले आईफोन १६ जित्ने अफर ल्याएको थियो।

अभियानको अवधिमा ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गरेकी भट्टराईले आईफोन १६ जित्न सफल भएकी हुन् । ज्वेलरीले अभियान सकिएपछि भट्टराईलाई आईफोन १६ प्रदान गरिसकेको छ। २ महिनामा २ पटक ह्वाइट फेदर्स ज्वेलरीबाट गहना खरिद गर्ने ग्राहक मध्येबाट लक्की ड्रमार्फत बिजेता छनोट गरिएको ज्वेलरीका संस्थापक स्किनर रसाइलीले जानकारी दिए।

दशैँ, तिहार तथा छठ पर्वलक्षित उपहार योजना अन्तर्गत ज्वेलरीले टूर प्याकेजको अफर पनि राखेको थियो । जसमा  २ महिनामा २ दम्पत्तिले सो अफर पाएको ज्वेलरीले जनाएको छ। अफर अन्तर्गत नै २ दम्पतिले  पाँचतारे होटलमा ‘वान नाइट स्टे’ पनि जितेका छन् । यस बाहेक गहना खरिद गर्नेहरु मध्येबाट लक्कीड्र गरि विभिन्न आकर्षक गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको ज्वेलरीले जनाएको छ ।

 काठमाडौँको न्युरोड खिचापोखरीमा रहेको ह्वाइट फेदर्स ज्वेलरी ७ वर्षदेखि ग्राहकहरुको सेवामा समर्पित छ । ह्वाइट फेदर्स सस्तो, सुलभ र गुणस्तरीय सुन, चाँदी तथा हिराका गरगहना पाइने गहना पसलको रुपमा चिनिन्छ ।

ह्वाइट फेदर्सले डिसेम्बर १२ तारिखको अवसर पारेर १२:१२ नामको विविध अफर पनि संचालन गर्ने तयारी गरेको छ। साथै क्रिसमसमा विभिन्न नयाँ योजनाको सुरुवात गर्ने जनाएको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मौद्रिक नीतिको लागि ब्रोकरको ६ बुँदे सुझाव, शेयर धितो कर्जाको गणना विधि परिमार्जन गर्न माग

स्टक ब्रोकर एसोसियसन अफ नेपालले आगामी मौद्रिक नीतिको लागि...

पीपीए गरेर काम नगरेका हाइड्रोको लाइसेन्स खारेज हुँदै, प्राधिकरणले माग्यो विवरण

नेपाल विद्युत प्राधिकरणले जलविद्युत र सौर्य उर्जा आयोजनाका प्रबर्दक...

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...
spot_img