Friday, September 4, 2026
spot_img

३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_img

आज मङ्सिर २० गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आज सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट फण्ड र फर्स्ट माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी ३ कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश लगानीकर्तामा वितरण हुने छ।

कुनको साधारणसभा कहिले र लाभांश कति ?

सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर सहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले पुस ६ गतेको लागि साधारणसभा बोलाएको छ ।

एनआरएन इन्फ्रास्ट्रकचरले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३२२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीले पुस १२ गते साधारणसभा बोलाएको छ।

फर्स्ट माइक्रोफाइनान्सले ९ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर...

बाढी प्रभावितको लागि F1Soft ग्रुपद्वारा १ करोड ३५ लाख सहयोग

F1Soft ग्रुपले बाढी प्रभावितहरुको राहत, उद्दार र पुनर्स्थापनाको लागि...

बाढी प्रभावित व्यवसायको लागि राहत प्याकेज घोषणा, यस्ता छन् २० बुँदा

अर्थ मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले भोटेकोशी बाढीपीडित...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिद्धी सिद्धि र सौर्य सिमेन्टको १ करोड १ लाख सहयोग

रिद्धी सिद्धि र सौर्य सिमेन्टले बाढी प्रभावितहरुको राहत, उद्दार...

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा

शुक्रबारदेखि लगातार ५ दिनसम्म सार्वजनिक बिदा परेको छ । बिहिबारको...

२५ हजार मेट्रिक टन चिनी आयातको अनुमति

बजारमा चिनीको अभाव र मूल्य वृद्धि हुन थालेसँगै सरकारले...