Saturday, May 2, 2026
spot_img
spot_img

केपी ओलीलाई कुलमानको चुनौती, ‘सरकारले बिजुलीको बिल ठिक छ कि छैन भन्ने होइन’

spot_img
spot_img

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति दिँदै प्राधिकरणले काटेको बिजुलीको बिल सही छ कि गलत छ भनेर भन्ने अधिकार सरकारलाई नरहेको दाबी गरेका छन् । बुधबारको पत्रकार सम्मेलनमा घिसिङले प्राधिकरणले काटेको बिल ठिक छ कि बेठिक छ भन्ने अधिकार सरकारलाई नभएको ठाडो भाषा बोलेका हुन् ।

‘हाम्रो कानुनी संरचना भनेको नियमन आयोग हो, अरु प्रशासनिक निकायहरुले बिल ठीक छैन भन्ने अवस्थामा हामी छैनौँ,’ उनले भने, ‘समाधान हुने भनेको अदालतमा र नियमन आयोगमा छलफल गरेर हुने हो ।’

घिसिङले विद्युत आयोगले प्राधिकरणले उद्योगहरुमा पठाएको बिल सही भनेको दाबी गर्दै उद्योगीहरुले पूरानै बिल अनुसार बक्यौता नतिरे १५ दिनपछि पुनः बिजुलीका लाइन काट्ने चेतावनी दिएका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img