Friday, June 19, 2026
spot_img

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्राइभेट इक्विटि फण्डमा ३८ करोड ५० लाख लगानी

spot_img
spot_img

नेपाल लाइफ इन्स्योरेन्सले नेपाल अपरच्यूनिटि फण्ड १ नामक प्राइभेट इक्विटि फण्डमा ३८ करोड ५० लाख लगानी गर्ने भएको छ । नेपाल लाइफले आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा संचालित नेपाल अपरच्यूनिटि फण्ड १  मा सो रकम लगानी गर्ने गरि सम्झौता गरेको हो ।

सम्झौता अनुसार नेपाल लाइफले नेपाल अपरच्यूनिटि फण्ड १ (प्राइभेट इक्विटि फण्ड) मा रु. १,००० प्रति इकाईका दरले  तीन लाख पचासी हजार इकाई खरिदका लागि अठ्तीस करोड पचास लाख लगानी गर्ने छ ।

नेपाल लाइफका अनुसार नेपाल बीमा प्राधिकरणले प्रदान गरेको स्वीकृति अनुरुप यस लगानी सम्बन्धमा कार्तिक ८ गते सम्झौता भईसकेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...
spot_img