Friday, June 5, 2026
spot_img

नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता शेयर आजदेखि लिलाममा

spot_img
spot_img

विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ७ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । विशाल ग्रुपले हाल कायम रहेका नेपाल पुनर्बीमा कम्पनीका संस्थापक शेयरधनीलाई आज भदौ ५ देखि भदौ ८ गतेसम्म लिलाम गर्ने भएको हो ।

विशाल ग्रुपले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता ४५० रुपैयाँ कायम गरेको छ । सो वा सो भन्दा बढी मूल्य कबोल गरि हाल कायम रहेका इच्छुक संस्थापक शेयरधनीले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने छ ।

शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेप्सेमा सोपान फर्मासुटिकल्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोपान फर्मासुटिकल्स लिमिटेडको शेयर सूचीकृत...

इप्पानमा सर्वसम्मत नेतृत्व चयनको लागि अन्तिम प्रयत्न गर्न मोहन डाँगीको आह्वान

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानमा सर्वसम्मत नेतृत्व चयनको लागि...

घट्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

नियमन आयोगको अध्यक्षको लागि १० र सदस्यको लागि २२ जनाको आवेदन (सूचीसहित)

विद्युत नियमन आयोगको अध्यक्षको लागि १० जना र सदस्यको...

सर्वसाधारणलाई एभरेष्ट कलरको आईपीओ आजदेखि

एभरेष्ट कलर लिमिटेडले आज जेठ २२ गतेदेखि आम सर्वसाधारणलाई...

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती...
spot_img