Thursday, June 18, 2026
spot_img

निफ्राको सीइओमा अधिकारी नियुक्त

spot_img
spot_img

नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेड निफ्राको प्रमुख कार्यकारी अधिकृतमा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् । बैंकको साउन ३० गते बसेको संचालक समितिको बैठकले अधिकारीलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका अनुसार उनको कार्यकाल २०८१ भदौ २ गतेदेखि लागु हुने छ। अधिकारी नेपाल बैंकका पूर्व सीइओ हुन् ।

निफ्रामा यस अघिका सीइओ रामकृष्ण खतिवडाले गत माघ एक गतेदेखि लागु हुने गरि राजीनामा दिएपछि बैंकमा सीइओ पद रिक्त थियो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार जेल चलान

सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल...

विदेशी PR लिएका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य हुने गरि कारबाही, अरु पनि खोजिँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

धितोपत्र बोर्डको अध्यक्ष छानिसक्यौँ, अहिले १० पुस्ते सम्बन्ध केलाईरहेका छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्ष...

लगानीकर्ताको मनोबल बढाउने वातावरणको खाँचो छः चेम्बर अफ कमर्स

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको लगानीमैत्री वातावरण निर्माण...

इप्पानका नवनिर्वाचित अध्यक्ष डाँगीले गरे पदभार ग्रहण, एकढिक्का भएर अघि बढ्ने घोषणा

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का नवनिर्वाचित अध्यक्ष मोहनकुमार...

चिया निर्यातमा देखिएको अवरोध हटाउनका लागि कुटनीतिक पहल गर्न महासंघको आग्रह

नेपाली चियाको निर्यातमा देखिएको अवरोध हटाउनका लागि भारतसँग कुटनीतिक...
spot_img