Thursday, August 20, 2026
spot_img

ईडीमा बढुवा भएको १५ महिना मै राष्ट्र बैंकको डेपुटी गभर्नर बने दीर्घ रावल

spot_img

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले  रावललाई डेपुटी गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो।

रावल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक थिए । कार्यकारी निर्देशकहरु मध्येबाट डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था गर्ने छ । रावल अब ५ वर्षको लागि डेपुटी गभर्नर रहने छन् । रावल २०८२ जेठमा कार्यकारी निर्देशकमा बढुवा भएका थिए । कार्यकारी निर्देशकमा बढुवा भएको १५ महिनामै उनी डेपुटी गभर्नर बनेका हुन् ।

सरकारले गत चैत्रमा किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो। रिक्त रहेको अर्को डेपुटी गभर्नर पदमा रावल नियुक्त भएका हुन् । एकै समय दुवै डेपुटी गभर्नर पद रिक्त नहोस् भनेर सरकारले ५ महिनाको फरकमा दोस्रो डेपुटी गभर्नर नियुक्त गरेको हो । किरण पण्डित पनि कार्यकारी निर्देशकमा बढुवा भएको १३ महिनामै डेपुटी गभर्नर बनेका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यसपालीको अटो शो नेपालका लागि गौरव र हर्षको क्षण बन्नेछः अग्रवाल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका कोषाध्यक्ष पंकज अग्रवालले ‘नाडा...

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए सपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज...

अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली...

अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी...

मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा...
spot_img