Wednesday, August 19, 2026
spot_img

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

spot_img

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश घोषणा भएको छ। क्यापिटलले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेको हो ।

जस अनुसार  सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले कर सहित ८ प्रतिशत लाभांश र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले कर सहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। यी दुवै बन्दमुखी फण्ड हुन् । फण्डको लाभांश वितरणकोबुक क्लोज मिति पछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ।

क्यापिटलका अनुसार सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड २ को हकमा लाभांश वितरण नगर्ने निर्णय भएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को...

टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले बिहिबारदेखि...

अब प्याकेजिङ र लेबल बिनाका खाद्यान्न बेच्न नपाइने, शीत भण्डारलाई बिजुली ‘फ्री’

सरकारले आपूर्ति नीति २०६९ खारेज गर्दै नयाँ आपुर्ति नीति...

एनएमबिको नेतृत्वमा देशकै ठूलो निजी हाइड्रोलाई जुट्यो ४४.५५ अर्ब ऋण, १३ BFI को लगानी

निजी क्षेत्रको लगानीमा बन्न लागेको देश कै ठूलो हाइड्रोपावर...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

नाइमा एक्स्पोमा ४४ युनिट म्याक्सस बुकिङ, भदौ १५ सम्म अफर कायमै रहने

हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रा.ली.ले नाइमा नेपाल मोबिलिटी...
spot_img