Tuesday, August 18, 2026
spot_img

हालसम्म ११ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

spot_img

हालसम्म ११ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेका छन्। आज भदौ १ गतेसम्ममा ११ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेका हुन्।

लाभांश घोषणा गरेका मध्ये २ वटा खुलामुखी म्युचुअल फण्ड हुन् भने बाँकी ९ वटा बन्दमुखी फण्ड हुन् । लाभांश घोषणा मध्ये कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले समान १० प्रतिशत लाभांश घोषणा गरेका छन्।

कुमारीको कुमारी सबल योजनाले २.९० प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत लाभांश घोषणा गरेको छ।

हेर्नुस् कुनको लाभांश कति ?

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले २ वर्ष मै तिरे साढे २२ करोड जरिवाना, जोगिने कसरी ?

क्लोज आउटमा परेर शेयर लगानीकर्ताले पछिल्लो २ आर्थिक वर्षमा...

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img