Wednesday, April 29, 2026
spot_img
spot_img

नेपाल पुनर्बीमा कम्पनीमा अध्यक्ष पद रिक्त

spot_img
spot_img

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्ष पद रिक्त भएको छ । कम्पनीको अध्यक्षमा अर्थ  मन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका सहसचिव इश्वरी प्रसाद अर्याल थिए ।

तर उनले उमेरहदको कारण साउन १८ गतेदेखि सहसचिव पदबाट अवकाश पाएपछि कम्पनीको अध्यक्ष पद स्वतः रिक्त भएको हो ।

यस संगै कम्पनीको अध्यक्षता ज्येष्ठ सञ्चालक नवराज मुडभरीले गर्ने भएका छन् ।  बीमा ऐन, २०७९ को दफा ५२(४) को व्यवस्था बमोजिम अध्यक्षको अनुपस्थितिमा ज्येष्ठ सञ्चालकले बैठकको अध्यक्षता गर्नेछ भन्ने व्यवस्था र कम्पनीको नियमावलीको नियम ३८ (५) बमोजिम उपस्थित सञ्चालकहरुले आफूमध्येबाट छानेको सञ्चालकले अध्यक्षता गर्नेछ भन्ने व्यवस्था अनुरुप मुडभरीले अध्यक्षता गर्ने कम्पनीले जनाएको हो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

फेरि बढ्यो गाडी भाडा

सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । मंगलबार...

बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया पूरा

ललितपुरको बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनचाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला २...

हाइड्रो व्यवसायीलाई चुनाव लाग्यो, वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)भित्र चुनावी माहोल क्रमशः...

यी स्थानमा आज अपरान्हदेखि तिब्र गतिको हावाहुरी चल्ने, सतर्कता अपनाउन आग्रह

आज बुधबार साँझदेखि भोलि बिहीबार बिहानसम्म देशका विभिन्न ठाउँमा...

मर्ज भए आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटल कम्पनी

आईपीओ निष्काशनको तयारीमा रहेका दुई वटा होटेल कम्पनी मर्ज...
spot_img