Wednesday, July 15, 2026
spot_img

नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन

spot_img

प्रतिनिधिसभाको अर्थ समितिले नेप्सेको पुनर्संचरना कार्य तदारुकताका साथ अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को पुनर्संरचना सम्बन्धी कार्य तदारुकताका साथ अगाडि बढाउन नेपाल सरकार, अर्थ, मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको हो।

बैठकले शेयर बजारप्रति समग्र लगानीकर्ताको विश्वास र मनोबल बढाउन पूँजीबजारको आधुनिकीकरण र धितोपत्रको विविधीकरण एवं विस्तार तथा पारदर्शी नियमन गर्न पनि नेपाल सरकार, अर्थ, मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ।

अर्थ समितिले आज शेयर बजारको अवस्थाबारे अर्थ मन्त्रालयका सहसचिव र नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टलाई बोलाएर छलफल गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट पुर्याउन नेपाल-भारत सहमत

ढल्केवरबाट निर्यात हुने बिजुली ११०० बाट बढाएर १६५० मेगावाट...

सरकारले युएनडीपीसँग विकास सहकार्य चाहेको छ: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो प्राथमिकता र आवश्यकताका आधारमा...

काठमाडौँमा अस्तव्यस्त रूपमा झुण्डिएका तार व्यवस्थापन गरिँदै

काठमाडौँ उपत्यकामा वर्षौंदेखि अस्तव्यस्त रूपमा झुण्डिएका विद्युत्, दूरसञ्चार तथा...

प्रधानमन्त्री शाह र होटेल संघका पदाधिकारीबीच छलफल, पीपीपी मोडलमा काम गर्न आग्रह

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवद्र्धनमा द्रुत गतिमा काम...

कालो सिसाको फण्डाले रोकियो नयाँ गाडीको दर्ता: असारमै व्यवसायीलाई सकस, जरिवानाको जोखिम

यातायात कार्यालयले कालो सिसा भएका नयाँ सवारी साधनको दर्ता...

आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्दै धितोपत्र बोर्ड, बाँडफाँट सीमा फेरिने

नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको व्यवस्थामा ब्यापक परिमार्जन गर्ने...
spot_img