Monday, July 13, 2026
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

spot_img

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600 Pro मा लागू गरिएको विशेष अफरको अवधि थप गरेको छ। अवधि थप संगै अत्याधुनिक AI प्रविधियुक्त स्मार्टफोन खरिद गर्दा आकर्षक निःशुल्क उपहार प्राप्त गर्ने अवसर July 31, 2026 सम्म रहने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सीमित अवधिका लागि HONOR 600 5G वा HONOR 600 Pro 5G खरिद गर्ने प्रत्येक ग्राहकले रु. १५,९९९ मूल्य बराबरको HONOR Choice Watch 2 Pro निःशुल्क प्राप्त गर्नेछन्। स्मार्टफोन फोटोग्राफी र स्मार्ट AI अनुभवलाई नयाँ स्तरमा पुर्‍याउन तयार गरिएको HONOR 600 Series मा AI Image to Video 2.0, उन्नत AI सम्पादन (Editing) सुविधाहरू तथा फ्ल्यागशिप स्तरको क्यामेरा प्रणाली समावेश गरिएको छ।

कम्पनीले भनेको छ ‘HONOR 600 5G मा ७,०००mAh Silicon-Carbon Battery, Snapdragon 7 Gen 4 Processor र आकर्षक AMOLED Display रहेको छ, जसले दैनिक प्रयोग, मल्टिटास्किङ, मनोरञ्जन तथा गेमिङका लागि सहज र भरपर्दो प्रदर्शन प्रदान गर्छ।’

यो अफरलाई अझ विशेष बनाउन HONOR ले आफ्नो निःशुल्क उपहार योजनाको अवधि थप गरेको जनाएको छ। अब HONOR 600 5G वा HONOR 600 Pro 5G खरिद गर्दा ग्राहकहरूले रु. १५,९९९ मूल्यको HONOR Choice Watch 2 Pro पूर्ण रूपमा निःशुल्क प्राप्त गर्ने कम्पनीले प्रष्ट पारेको छ।

कम्पनीका अनुसार यो विशेष अफर July 31, 2026 सम्म नेपालभरका सबै आधिकारिक HONOR बिक्री केन्द्रहरूमा स्टक उपलब्ध रहेसम्म लागू हुनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...

इरानी हमलाको प्रभावः कुवेत र इराकमा रहेका नेपालीलाई दूतावासले गर्‍यो यस्तो आग्रह

कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीहरुलाई उच्च...
spot_img