Thursday, June 25, 2026
spot_img

एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने कार्य स्थगित

spot_img
spot_img

सिडीएस एण्ड क्लियारिङले एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने कार्य स्थगित गरेको छ।  हाल एक डिम्याट खाताबाट अर्को डिम्याट खातामा शेयर हस्तान्तरण गर्ने कार्य BO to BO उल्लेख्य रुपमा बृद्धी हुन गएको र यसले सम्पूर्ण कार्य संचालनमा प्रभाव पर्न गएकोले अब सो कार्य स्थगित गरिने सिडीएसले जनाएको छ ।

सिडीएसले २०८१ साउन २३ गतेबाट अर्को सूचना जारी नभए सम्मको लागि बैंकबाट बन्धकी राख्नको लागि अनिवार्य गर्नु पर्ने र कुनै आर्थिक दायित्व सिर्जना हुने पुष्टि हुने कागजात भएको हकमा मात्र BOBO कार्य गरि स्वीकृतीका लागि पठाउन सम्पूर्ण निक्षेप सदस्यलाई पत्राचार गरेको छ।

साथै, BOBO कार्य नहुँदा लगानीकर्तालाई दोस्रो बजारमा हुने खरिद / विक्रीमा कुनै बाधा उत्पन्न नहुने पनि सिडीएसले प्रष्ट पारेको छ।  सिडीएसले यथाशिघ्र प्रणालीमा परिमार्जन गरी छिटो छरितो रुपमा Bo-BO हस्तान्तरण कार्यलाई सुचारु गर्ने समेत सिडीएसले जनाएको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ट्रान्क्यूुलिटी स्पाद्वारा भैरहवामा आरोग्य जनचेतना तथा पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना

ट्रन्क्यूलिटी स्पाले स्पा संघ नेपालको साझेदारीमा र नेपाल पर्यटन...

नेप्सेमा स्नो रिभर्सको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा स्नो रिभर्स लिमिटेडको शेयर सूचीकृत...

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...
spot_img