Tuesday, March 3, 2026
spot_img

२८०० को बिन्दु नजिक शेयरबजार: हिमालयन रिको सवा अर्बको कारोबार, होटेल समूहमा आकर्षण

spot_img
spot_img

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक ४०.७६ अंकले बढेर २७९६.३८ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३२६ कम्पनीका ४ करोड ९७ लाख ७३ हजार ७ सय ३० कित्ता शेयर खरिद बिक्रीबाट २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २ सय ७७ रुपैयाँ ६४ पैसाको कारोबार भएको छ। जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक १ अर्ब २६ करोडको कारोबार भएको छ। त्यस्तै एनआरएन इन्फ्रास्ट्रकचरको ४९ करोड ३८ लाख, सानिमा माई हाइड्रोको ४४ करोड ५१ लाख तथा शिवम सिमेन्टको ४२ करोड ७ लाखको कारोबार भएको छ।

आज कारोबारमा आएका मध्ये रुरु हाइड्रो , सीईडिबी हाइड्रो, भगवती हाइड्रो, लगायत ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। आज नेपाल फाइनान्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने हिमालयन लघुवित्तको शेयर मूल्य ७.६२ प्रतिशत घटेको छ। त्यस्तै गुहेश्वरी फाइनान्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर मूल्य क्रमश ६.२६ प्रतिशत तथा ६.२५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये होटेल समूह सर्वाधिक ६.६९ प्रतिशत बढेको छ। आज फाइनान्स समूह सर्वाधिक ४.६१ प्रतिशत घटेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चुनावका दिन यती एयरलाइन्सले उडान नगर्ने

यती एयरलाइन्सले फागुन २१ गते अर्थात् प्रतिनिधिसभा निर्वाचनका दिन...

शशिकान्तले भक्तपुरमा भित्र्याउँदैछन् मेरियटको प्रिमियम ब्राण्ड ‘JW Marriott’, ८ अर्ब लगानी

उद्योगपति शशिकान्त अग्रवाल होटल व्यवसायमा पनि जम्दै छन् ।...

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन १७...

तोलामा ८ हजारले महँगियो सुन

आज मंगलबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...

चुनाव अगाडिको अन्तिम शेयर कारोबार आज

फागुन २१ गतेको लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन भन्दा अगाडिको...

इरानले बन्द गर्यो विश्वको २० प्रतिशत तेल हिड्ने बाटो, तेलको मूल्य बढेर उर्जा संकटको जोखिम

मध्यपूर्वमा बढ्दो तनावका कारण इरानले होर्मुज स्ट्रेट बन्द गरेको...
spot_img